प्रदेश कृषि प्रवर्द्धन अनुदान स्वीकृत गर्ने निर्णय
दिप्शन गुरुङ


विराटनगर । कोसी प्रदेश सरकारले कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको प्रदेश कृषि प्रवर्द्धन अनुदान तेस्रो संशोधन नियमावली–२०८१ स्वीकृत गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश कृषि प्रवर्द्धन अनुदान स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रदेशको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन छुट्टै ऐन निर्माण गर्न सैद्धान्तिक सहमति दिने र आयुर्वेद चिकित्सा सेवा अध्ययन, अनुसन्धान एवं सम्भाव्य अध्ययन गर्न बनाइएको कार्ययोजनालाई थप ३० दिन समय दिने निर्णय गरेको प्रवक्त राईले जानकारी दिए ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















