OUR TEAM
परिमार्जन मिडिया प्रालिद्वारा संचालित
नवलपुर टुडे डट्कम
(सबै खबर, खबरदारी)
२०७७/०४/०४ बाट संचालन
सुचन तथा प्रसारण बिभाग दर्ता नं.: २८५७ – २०७८/७९
प्रेस काउन्सिल दर्ता नं.: ०७८/७९/१३३
प्रधान कार्यालय: कालिकानगर- १० बुटवल, रुपन्देही
कर्पोरेशन कार्यालय: पुरानो बानेश्वर, काठमाडौ
प्रबन्धक/निर्देशक: जगत ठाडा मगर
सम्पादक: मोहनी काम्मु
कार्यकारी सम्पादक: अशिम कामु मगर+९७७९८५७०७३५७०
आइटी हेडः कुशल कार्की
समाचार डेस्कः निर्मल/दिप्सन
प्रदेश प्रमुखहरु :
कोशी: देवाराजा यादव
मधेश:
बागमती:
गण्डकी: अमृत भट्टराई
लुम्बिनी:
कर्णाली:
सुदुरपश्चिम: उमेश रोकाया
मलेसिया: रामजी प्रजापति
सम्पर्क: whatsaap Number + ००९७७९८४७५२२५७६
दुवई : कविराज राजवंशी
सम्पर्क: +९७१-५४४९९९४८३
ईमेल: rajbanshikabiraj1@gmail.com
कतार : रामएकवाल राम
सम्पर्क: +००९७४७१६९०६७२
तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई parimarjanmedia@gmail.com मा इमेल गर्नुहोस अथवा ९८११९२५८१३ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।
नवलपुर टुडे डटकम देशकै सबै भन्दा भरपर्दो डिजिटल अनलाईन पत्रिका परिमार्जन मिडिया प्रालिद्वारा प्रकाशनका रुपमा सन् २०७७ साल साउनदेखि प्रकाशित हुदै आएका छन् । हाम्रा अनलाईन कुनै व्यक्ति वा संस्थाले व्यापारिक वा अन्य उद्देश्यले चलाएको अनलाईनहरु भन्दा फरक छन् । यसले दिने समाचारहरु निश्पक्ष, सन्तुलित र तथ्यमा आधारित हुन्छ । ब्रेकिङ न्यूज दिने होडबाजीमा धेरै अनलाईनहरुले तथ्यमा आधारित भन्दा भाईरल बनाउने उद्देश्यले समाचारहरु दिने गरेका छन् । यसबाट आम पाठकमा भ्रम उत्पन्न हुने गर्छ तर हामी को पहिलो हुने भन्दा पनि सत्य र तथ्य के हो त्यसको खोजीमा हुने गछौं । अनलाईन पत्रिका भनेकै नवलपुर टुडे हो भन्ने अखबारको पर्याय बनेको नेपालमा लामो समयदेखि कार्यरत अनुभवी टिमबाट यो अनलाईन सञ्चालित छन् । देशमा भएको विकास निर्माण, सामाजिक परिवर्तन, कला संस्कृति, खेलकुद, मनोरञ्जन जस्ता गतिविधिहरु तथा सन्तुलित विचारलाई हामीले प्राथमिकतामा राखेका छौं ।


