वित्तीय उत्पीडित तथा किसान मजदुर संगठनकाे रुपन्देही जिल्ला समिति र कार्यलय निर्माण

नवलपुर टुडे

सारांश
- बुटवलको भैरहवामा वित्तीय उत्पीडित तथा किसान-मजदुर संगठन नेपालको रुपन्देही जिल्ला समिति गठन गरिएको छ।
- रुपेश थारूको नेतृत्वमा २९ सदस्यीय नयाँ जिल्ला समिति चयन हुनुका साथै जिल्ला कार्यालयको समेत स्थापना गरिएको छ।
- सो भेлаले वित्तीय अपराधविरुद्ध वित्तीय उत्पीडित तथा किसान-मजदुरहरूले संघर्ष गर्ने घोषणा गरेको छ।

बुटवल । वित्तीय उत्पीडित तथा किसान – मजदुर संगठन नेपालकाे रुपन्देही जिल्ला समिति गठन भएको छ ।
रुपेश थारूकाे नेतृत्वमा २९ सदस्यीय जिल्ला समिति गठन भएको हाे । रुपन्देहीको भैरहवामा आयाेजित कार्यक्रममा केन्द्रीय कार्यलय सचिव तथा बिद्यार्थी मुक्ति गैरेकाे प्रमुख आतिथ्यतामा जिल्ला भेला सम्पन्न भएको छ । साथै साेही कार्यक्रम जिल्ला कार्यलय पनि स्थापना गरिएको आयाेजकले जनाएको छ । उक्त भेलाले वित्तीय अपराध विरुद्ध वित्तीय उत्पीडित तथा किसान मजदुर संघर्ष गर्ने उद्घाेष समेत गरेको छ ।

घोप्टेभीरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

जलवायु परिवर्तनले मेटाउँदै प्राचीनतम मानव कला, इन्डोनेसियाका हजारौँ वर्ष पुराना गुफाचित्र जोखिममा

बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि

पत्रकार महासंघ सप्तरीद्वारा सामूहिक गिरफ्तारी आन्दोलन

नेपालमै उत्पादित खसीबोका भारत निर्यात, नेपाली मासु पसल बन्द हुने अवस्थामा
अरुपनि पढ्नुहोस
सबै
काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

फोन ह्याकिङदेखि क्षेप्यास्त्रसम्म : मोदीपछि पनि भारत–इजरायल रणनीतिक सम्बन्ध किन बलियो रहन्छ ?

डब्ल्यूएचओ प्रमुखद्वारा क्युबामाथिको अमेरिकी इन्धन नाकाबन्दी हटाउन आग्रह

पत्रकारमाथि सामूहिक गिरफ्तारी र धरपकड गरिएको विरोधमा
















