एनपिएल : जनकपुरविरुद्ध सुदूरपश्चिम पहिले ब्याटिङ गर्ने

नवलपुर टुडे

सारांश
- नेपाल प्रिमियर लिगको आजको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
- पाँच खेलबाट छ अंक जोडेको सुदूरपश्चिम आजको खेलमा जित हात पार्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउने दाउमा रहेको छ।
- पाँच खेलबाट चार अंक मात्र, बनाएको जनकपुर बोल्ट्स पनि आजको खेलमा विजयी हुँदै प्लेअफमा पुग्ने आफ्नो आशा जीवितै राख्न चाहन्छ।

काठमाडाैँ । नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
आजको खेलमा सुदुरपश्चिम जित निकाल्दै एनपिएलको प्लेअफ सम्भावना कायम राख्ने प्रयासमा छ। ५ खेलबाट ६ अंक बनाएको सुदुरपश्चिम आफ्नो लिग चरणको अन्तिम खेल अगाडि महत्वपूर्ण जितको प्रयासमा छ।
अर्को तर्फ जनकपुर पनि जित निकाल्दै आफ्नो प्लेअफको आशालाइ कायम राख्ने प्रयासमा रहेको छ। ५ खेलबाट जनकपुरको ४ अंकमात्र रहेको छ।

अजय गुप्ताको निजी लगानीमा निर्मित सूर्य तथा बराह मन्दिरको मंगलवार प्राणप्रतिष्ठा

महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ

पर्यटकीय सिजन सुरु भएसँगै जुरमुरायो पर्वतीय सङ्ग्रहालय

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
अरुपनि पढ्नुहोस
सबै

एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

कपिलवस्तुमा नेपाल संवत् : प्रदर्शन गरियो खुसीयाली र्याली

अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना
















