Opens in a new tab

सुनचाँदीको मूल्य बढ्यो

नवलपुर टुडे

1.6KShares

सारांश

  • स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
  • आज छापावाल सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेर दुई लाख चौरासी हजार तीन सय रुपैयाँ पुगेको छ।
  • त्यसैगरी, चाँदीको मूल्य प्रतितोला पैँतालीस रुपैयाँले बढेर तीन हजार आठ सय ५५ रुपैयाँ कायम भएको छ।
dida bag ad

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य  बढेको छ । आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार ८५५ कायम भएको छ ।

अरुपनि पढ्नुहोस

सबै

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

२०८३ कार्तिक २४ | मध्यान्ह ०४:०७ बजे

साढे तीन लाखका पटका बरामद

२०८३ कार्तिक २४ | मध्यान्ह ०४:०७ बजे