सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्यो

नवलपुर टुडे

सारांश
- दसैँपछि एक सातापछि खुलेको बजारमा सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ।
- मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको छ।
- त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १९५ रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ । एक सातापछि खुलेको बजारमा सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घटेको छ । दसैँपछि आइतबार खुलेको बजारमा सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्दै २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको हो ।
अघिल्लो साता अर्थात् ११ असोज शनिबारका दिन सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १९५ रुपैयाँले घट्दै ३ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो साताको शनिबार चाँदी ४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

जनकपुरधाममा ससुराली गएर श्रीमतीको हत्यापछि आत्महत्या, छोरा घाइते

रुपन्देहीमा कुस्ती दंगल, नेपाल–भारतका ४४ पहलमान भिडे

काठमाडौँ उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

उदयपुरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
आज विदेशी मुद्रा विनिमय दर स्थिर

सात सम्पदा स्थलमा साइकल यात्रा, पोलियो अन्त्यको सन्देश

फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

रसुवामा अवस्थित तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला
















