कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित

नवलपुर टुडे

सारांश
- नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव बन्द सत्रबाट सर्वसम्मतिले पारित भएको छ।
- नयाँ विधानअनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्रीको व्यवस्था गरिएको छ।
- केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ भने जसमा ६१ जना सदस्य मनोनीत हुने प्रावधान राखिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव बन्द सत्रबाट पारित भएको छ ।
महाधिवेशन प्रतिनिधि प्रताप पौडेलले उक्त प्रस्ताव पारित भएकाे जानकारी दिए । पारित भएको प्रस्ताव अनुसार एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुनेछन् । केन्द्रीय कार्यसमिति २३२ सदस्य हुनेछ। जसमा ६१ सदस्य मनोनीत हुनेछन्।
उपसभापतिमा एक महिला, एक समावेशी अनिवार्य छ । महामन्त्रीमा एक महिला अनिवार्य छ । सह महामन्त्रीमा ११ जना निर्वाचित भएर आउनेछन् भने ४ जना मनोनीत हुनेछन्।

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
अरुपनि पढ्नुहोस
सबै
गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग
















