मानव बेचबिखन कार्यमा संलग्न प्रतिवादी पक्राउ

रासस

पर्सा । प्रहरीले १९ वर्षपछि मानव बेचबिखन कार्यमा संलग्न एक व्यक्ति पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साले आज साविक सखुवाप्रसौनी गाउँपालिका–४ कादिर अन्सारीलाई पक्राउ गरेको हो । उहाँविरुद्ध मानव बेचबिखनसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।
अन्सारीलाई थप अनुसन्धान थालियको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
अरुपनि पढ्नुहोस
सबै
गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग
















