सूचना / प्रबिधि

रोल्पाको इरीवाङ केन्द्रबिन्दु भएर भूकम्प

नवलपुर टुडे
२०८३ साउन १८ | बिहान ०७:०४ बजे

काठमाडौँ, साउन १८ । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

कमेन्टहरु