Opens in a new tab

बजेट ढिलाइ गर्ने २३ स्थानीय तहसँग स्पष्टीकरण माग

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ स्थानीय तहसँग स्पष्टीकरण मागेको छ।

मन्त्रालयले तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको वर्तमान अवस्था, ढिलाइको कारण तथा आवश्यक समन्वयको विवरण पठाउन निर्देशन दिएको छ।

साथै, असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी सभाको आगामी कार्यतालिका पनि उपलब्ध गराउन आग्रह गरिएको मन्त्रालयले जनाएको छ।

अरुपनि पढ्नुहोस

सबै

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे

वाग्मतीसहित यी प्रदेशमा छ वर्षाको सम्भावना

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे