Opens in a new tab

यस्तो छ आजको विनिमय दर

नवलपुर टुडे

650Shares

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ।
  • युरोपियन युरोको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा तथा युके पाउन्ड स्ट्रलिङको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।
  • राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि विनिमय दर संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने जनाएको छ।
dida bag ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ पैसा गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR (Indian Rupee)100160.00160.15
USD (U.S. Dollar)1150.49151.09
EUR (European Euro)1165.88166.54
GBP (UK Pound Sterling)1198.90199.69
CHF (Swiss Franc)1179.38180.09
AUD (Australian Dollar)1101.91102.32
CAD (Canadian Dollar)1105.46105.88
SGD (Singapore Dollar)1116.85117.32
JPY (Japanese Yen)109.429.46
CNY (Chinese Yuan)122.5622.65
SAR (Saudi Arabian Riyal)140.1040.26
QAR (Qatari Riyal)141.3041.47
THB (Thai Baht)14.444.46
AED (UAE Dirham)140.9741.14
MYR (Malaysian Ringgit)136.8236.96
KRW (South Korean Won)10011.2711.31
SEK (Swedish Kroner)114.9415.00
DKK (Danish Kroner)122.1922.28
HKD (Hong Kong Dollar)119.1819.26
KWD (Kuwaity Dinar)1487.65489.60
BHD (Bahrain Dinar)1399.07400.66
OMR (Omani Rial)1390.87392.43

अरुपनि पढ्नुहोस

सबै

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

२०८३ कार्तिक ३० | मध्यान्ह ०२:०७ बजे

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?

२०८३ कार्तिक ३० | मध्यान्ह १२:०७ बजे

विपन्नको उपचार गर्न महायज्ञ

२०८३ कार्तिक ३० | मध्यान्ह १२:०७ बजे