बेपत्ता मलेसिया एयरलाइन्सको विमानको खोजी पुनः सुरु हुने

एजेन्सी

क्वाललम्पुर । २ सय ३९ जना यात्रु बोकेको मलेसिया एयरलाइन्सको विमान एमएच३७० बेपत्ता भएको एक दशकभन्दा बढी समयपछि त्यसको भग्नावशेषको खोजी पुनः सुरु हुने भएको छ। मलेसियाका अधिकारीहरूले डिसेम्बर ३० बाट खोजी सुरु गरिने जानकारी दिएका हुन्।
सन् २०१४ मा क्वालालम्पुरबाट बेइजिङ जाँदै गरेको बोइङ ७७७ विमान एमएच३७० बेपत्ता भएपछि उड्डयन इतिहासकै सबैभन्दा ठुलो खोज सुरु भएको थियो।अन्वेषण फर्म ओसन इन्फिनिटीले हालको खोजको नेतृत्व ‘नो फाइन्ड, नो फी’ (नभेटिए शुल्क नलाग्ने) सम्झौता अन्तर्गत गरिरहेको छ। यदि भग्नावशेष फेला परेमा यस फर्मले ७० मिलियन डलर प्राप्त गर्ने यातायात मन्त्री लोक सियु फुकले यसअघि बताएका थिए।

देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना ८ जनाको मृत्यु

स्याङजामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

कारागारमा हुँदा गरेको भाकल पूरा गर्न रास्वपा सभापति लामिछाने भारतमा

बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव

सप्तरीमा कुटपिट गरेको आरोपमा दुईजना पक्राउ
अरुपनि पढ्नुहोस
सबै
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला
















