पिकअप गाडी दुर्घटनामा परेर खैरहनीका न्यौपानेको मृत्यु

नवलपुर टुडे

चितवन,मंसिर ७ । चितवनमा पिक अप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
चितवनको कालिका नगरपालिका वडा नम्बर ११ सिद्धि नजिक शनिबार गाडी दुर्घटना हुँदा खैरहनी निवासी राममणी न्यौपानेको मृत्यु भएको हो । सिद्धिबाट कल्याण चौर तर्फ जाँदै गरेको बा.१८ च ८९७३ नम्बरको पिक अप गाडी आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते खैरहनी नगरपालिका वडा नम्बर ४ का अन्दाजी ६२ वर्षिय का राममणी न्यौपानेलाई उपचारको लागि भरतपुर अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना ८ जनाको मृत्यु

स्याङजामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

कारागारमा हुँदा गरेको भाकल पूरा गर्न रास्वपा सभापति लामिछाने भारतमा

बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव

सप्तरीमा कुटपिट गरेको आरोपमा दुईजना पक्राउ
अरुपनि पढ्नुहोस
सबै
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला
















