व्यवसायीक किट बिकास केन्द्र भण्डारामा कन्य च्याउको बीउ उत्पादन

रासस


चितवन, भदौ १९। व्यवसायीक किट बिकास केन्द्र भण्डाराले कन्य च्याउको बीउ उत्पादन सुरुआत गरेको छ । कार्यालयले यस वर्ष चार हजार पोका (एक हजार किलो) कन्य च्याउको बीउ उत्पादन गर्न लागेको हो ।
यस कार्यालयले रेशम खेतीका लागि किम्बु, फलफूल तथा आलङ्कारिक विरुवाको बेर्ना उत्पादन, रेशम खेती विकास, किम्बु बगैंचा व्यवस्थापन तथा किम्बुको मातृ श्रोतको संरक्षण र वृद्धि विकास, रेशम खेतीमा प्रविधिको अध्ययन, परिक्षण, विकास तथा प्रसार गर्दै आएको छ । यस्तै विभिन्न प्रजातिका च्याउहरुको उत्पादन प्रविधि प्रदर्शनी, च्याउको उन्नत उत्पादन तथा उत्पादनोपरान्त प्रविधि अध्ययन, परिक्षण तथा विकास गरी प्रसार गर्ने, निजी क्षेत्रका प्रयोगशाला मार्फत उत्पादन हुने च्याउ बीउको अनुगमन तथा सुपरीवेक्षण गरी गुणस्तर परिक्षण गर्ने लगाएतका कामहरु गर्दै आएको छ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















