सुनको मूल्य हालसम्मकै उच्च : कतिमा हुदैँ छ कारोबार ?

रासस
29


काठमाडौँ, भदौ १८ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मङ्गलबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

धान काट्न व्यस्त छन् इलामका किसान
२०८३ कार्तिक ३० | बिहान ०८:०७ बजे

सुनसरीको हरिनगरमा छठ पूजास्थल तोडफोड गर्ने दुई युवक पक्राउ
२०८३ कार्तिक ३० | बिहान ०८:०७ बजे

छठ पर्वमा मधेशका विभिन्न घाटमा पुगे कांग्रेस सभापति गगन थापा
२०८३ कार्तिक ३० | बिहान ०८:०७ बजे

छठ पर्वलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारसँग विजय यादवको माग
२०८३ कार्तिक ३० | बिहान ०८:०७ बजे

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ
२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै
२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति
२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे

वाग्मतीसहित यी प्रदेशमा छ वर्षाको सम्भावना
२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे












