हावाहुरी र असिनापानीबाट भएको क्षतिकाे अनुगमन सुरु
देवराजा यादव


सुनसरी । सुनसरीकाे भाेक्राहा नर्सिङ गाउँपालिकामा गत आईतवार आएको हावाहुरी र असिनापानीले विभिन्न बाली तथा खेतिमा भएको क्षतिको कृषि ज्ञान केन्द्र सुनसरीले स्थलगत अनुगमन सुरु गरेको छ ।
हाम्रोपालिका खबर डटकमले समाचार प्रशारण भएको र किसान महासंघले ज्ञापनपत्र बुझाएको भाेलि पल्ट साेमबार कृषि ज्ञान केन्द्र सुनसरीले स्थलगत अनुगमन गरेर विवरण संकलन गरेको छ । फाल्गुन ११ गते आएको हावाहुरी र असिनापानीले खाध्यान र तरकारी बालीमा भएको क्षतिको स्थलगत अनुमान तथा टिपोट संकलन सुरु गरिएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापनपत्र बुझाए भोलिपल्ट कृषि ज्ञान केन्द्र सुनसरीले अनुगमन गरेको कृषि ज्ञानेन्द्र सुनसरी बाली संरक्षण अधिकृत मिरा तिमिल्सिनाले जानकारी दिनुभयो।
अनुगमनमा गहुँ , मकै केरा ,बोडि , बन्धाकोबी,ब्राेकाउली, फुलकोबी काक्रो, सिमि,तिते करेलामा भएको क्षतिको विवरण संकलन गरेको उहाँले बताउनुभयाे । भोक्राहा नरसिंह १ र २ नम्बर वडामा २ सय हेक्टरमा बालि क्षति भएको भोक्राहा नरसिंह कृषि शाखा प्रमुख सकिल अन्सारी जानकारी दिनुभयो। उहांका अनुसार ३ सय ३४ जनाले क्षतिको विवरण टिपाएको बताईएकाे छ ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















