समाज

विजयनगर पत्थरदेइया स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरद्वारा बडादशैको शुभकामना

धर्मेन्द्र कुमार कुर्मी
२०८१ अशोज १७ | बिहान १०:०६ बजे

बिजयनगर । कपिलवस्तुको बिजयनगर गाउँपालिका- ३ पत्थरदेइयास्थित रहेका पत्थरदेइया स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर परिवारले आज बिहिवारदेशी सुभरम्भा भएको नेपालीहरुको बडादशैको शुभकामना ब्यज्त गरेका छन ।

सो स्वास्थ्य चौकी एवम बर्थिङ सेन्टरले हिन्दूहरुको महान चाड विजय दशमी, शुभ दिपावली (तिहार), छठ तथा नेपाल संम्बत पर्वको पावन अवसरमा गाउँपालिकाबासी तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिको कामना ब्यक्त गरेको हो ।

त्यस्तै स्वास्थ्य चौकीले नेपालीहरुको महान पर्वले आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा हुने बिश्वास ब्यज्त गरेका छन ।

पत्थरदेइया स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर परिवार !

कमेन्टहरु