समाज

विजयनगर गाउँपालिका- ७ का भावी वडा अध्यक्षका दाबेदार चौधरीले दिए दशैको शुभकामना

धर्मेन्द्र कुमार कुर्मी
२०८१ अशोज १७ | बिहान १०:०६ बजे

बिजयनगर । कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नम्बर ७ का भावी वडा अध्यक्षका दाबेदार अनिल कुमार चौधरीले दशैको सुभारम्भसंगै वडाबासीलाई दशैको शुभकामना दिएको छ ।

भावी वडा अध्यक्षका दाबेदार चौधरीले बडा दशैं, शुभ दिपावली, छठ र नेपाल संम्बत पर्वको शुभकामना दिएका हुन । उनले नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनु भएका आफन्तजन, इस्टमित्र, शुभचिन्तक एवम समस्त नगरवासी आमाबुवा, वडाबासी, दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ, दीर्घायु र प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन ।

साथै  चौधरीले नेपाली समुदायमा आपसी भाइचारा, सद्भाव र मित्रता अझै मजवुत र प्रगाढ बनाउन सकारात्मक भूमिका खेलून भन्ने विश्वाससमेत व्यक्त गरेका छन ।

त्यस्तै गाउँको विकास र समृद्दीमा सम्पूर्ण नगरबासीहरुको साथ, हौसला र सकारात्मक सयोगको सदैव अपेक्षा गर्दै, गरेका छौं  । नेपालीहरुको चाड पर्व भ्रमण बर्ष २०२४ सफल बनाउने उत्सवका रुपमा मनाउन आग्रह गरेका छन। “

बिजयनगर गाउँपालिका वडा नम्बर- ७ का भावी वडा अध्यक्षका दाबेदार अनिल कुमार चौधरी

कमेन्टहरु