कपिलवस्तुको त्रिनेत्र माध्यमिक विद्यालयद्वारा शुभकामना


विजयनगर । कपिलवस्तु जिल्लाको विजयनगर- ७ झुलनिया चौराहस्थित रहेको श्री त्रिनेत्र माध्यमिक विद्यालयले दशै, तिहार, छठ र नेपाम संम्बत पर्बको शुभकामना ब्यक्त गरेका छन ।
उक्त विद्यालयले शुभकामना सन्देशमा हिन्दूहरुको महान चाड विजय दशमी, शुभ दिपावली (तिहार), छठ, तथा नेपाल संम्बत पर्वको पावन अवसरमा गाउँपालिकाबासी एवम आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना ब्यक्त गर्दछौं भनेका छन,।
त्यसै गरी यी पर्वले नेपाली समुदायमा आपसी भाइचारा, सद्भाव र मित्रता अझै मजवुत र प्रगाढ बनाउन सकारात्मक भूमिका खेलून भन्ने विश्वाससमेत व्यक्त गरेका छन ।
विद्यालयले यस गाउँपालिका बासीलाई चाडपर्वहरु भ्रमण बर्ष २०२४ सफल बनाउने उत्सवका रुपमा मनाउन आग्रहसमेत गरेका छन ।”
श्री त्रिनेत्र माध्यमिक विद्यालय विजयनगर, कपिलवस्तु
























