समाज

खेल पत्रकारको अवार्डबाट नागरिककर्मी ठकुरी सम्मानित

नवलपुर टुडे
२०८१ भदौ २७ | बिहान ०९:०५ बजे

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभा मण्डप हलमा बुधबार राखेपले वर्ष उत्कृष्ट पुरुष खेल पत्रकारको अवार्डबाट नागरिक दैनिकका खेलकुद ब्युरो चिफ मल्ललाई सम्मानित गरेको हो।

नेपाल खेलकुद पत्रकार मञ्चका प्रवक्तासमेत रहेका मल्लले सौर्य दैनिक, राष्ट्रिय समाचार समिति (रासस) लगायतका संस्थामा काम गरिसकेका छन्। 

महिलातर्फ भने अनलाइन खबरकी नमिता दाहालले उक्त अवार्ड हात पारिन्। उनीहरू दुवैले समान २० हजार रुपैयाँ प्राप्त गरे।

कमेन्टहरु