पाँच दिनका लागि परराष्ट्रमन्त्री भारत प्रस्थान

नवलपुर टुडे


काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् ।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन् । उनले पाँच दिन भारत भ्रमणमा बिताने कार्यक्रम छ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा गएकी हुन् ।
भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।
परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।

ग्रीनल्यान्ड स्कुलमा तीन दिने खेलकुद सम्मेलन सुरू

नवलपरासीका पत्रकारहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सामूहिक गिरफ्तारी दिदै

वित्तीय उत्पीडित तथा किसान मजदुर संगठनकाे रुपन्देही जिल्ला समिति र कार्यलय निर्माण

घोप्टेभीरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

जलवायु परिवर्तनले मेटाउँदै प्राचीनतम मानव कला, इन्डोनेसियाका हजारौँ वर्ष पुराना गुफाचित्र जोखिममा
अरुपनि पढ्नुहोस
सबै
बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि

पत्रकार महासंघ सप्तरीद्वारा सामूहिक गिरफ्तारी आन्दोलन

नेपालमै उत्पादित खसीबोका भारत निर्यात, नेपाली मासु पसल बन्द हुने अवस्थामा

काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता
















