जनता समाजवादी पार्टीको नवलपुर जिल्ला समिति पुनर्गठन

नवलपुर टुडे


नवलपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवलपुर जिल्ला समिति पुनर्गठन भएको छ । नवलपुरको कावासोतीमा मंगलबार आयोजित कार्यक्रमबाट जगतकाजी गुरुङको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा जसमती थापा, भुम राई मगर सचिव कुलबहादुर थापा सह सचिव रिमबहादुर दरै उपसचिव दलबहादुर कानु र कोषाध्यक्षमा नानीमाया महतो चयन भएका छन् । जसपाले पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समयावधि पुस मसान्तसम्म बढाएसँगै गठन र पुनर्गठन गर्न बाँकी रहेका समिति र संगठनको कार्यलाई निरन्तरता दिइएको हो ।

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन


राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती
अरुपनि पढ्नुहोस
सबै
पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

















