राजनीति

माओवादीको स्थायी समिति बैठक बस्दै

नवलपुर टुडे
२०७९ माघ १२ | बिहान ०८:१० बजे

काठमाडौं, माघ १२ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । 

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रले जनाएको छ । 

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने बताइएको छ । 
 

कमेन्टहरु