राजनीति

राप्रपाले लगायो मन्त्रीहरुको टुंगो : सहरी विकासमा पाण्डे, कानुनमा प्रधान

नवलपुर टुडे
२०७९ माघ ३ | मध्यान्ह १२:१० बजे

काठमाडौं, माघ ३ । राप्रपाले मन्त्रीहरुको टुंगो लगाएको छ । प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाबाट राजेन्द्र लिङ्देन, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान मन्त्री बन्न लागेका हुन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन ऊर्जामन्त्री, पाण्डे सहरी विकास मन्त्री र प्रधान कानुन मन्त्री बन्ने भएका छन् ।

राप्रपाबाट मन्त्री बन्ने तीनै जना प्रत्यक्ष निर्वाचित हुन् ।

कमेन्टहरु