सीके राउतको जनमत पार्टीले पायो उद्योग मन्त्रालय

नवलपुर टुडे


काठमाडौं, पुस ११ । जनमत पार्टीले पार्टीका उपाध्यक्ष अब्दुल खाँलाई सरकारमा पठाउने भएको छ ।
सोमबार दिउँसो सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष राउतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित खाँलाई सरकारमा पठाउने सहमति भएको बताए ।
कुराकानीका क्रममा पत्रकारले तपाईं मन्त्री नहुने? भनी सोधेको प्रश्नमा जवाफ दिँदै राउतले भने ‘म सासंद बन्न पनि योग्य व्यक्ति होइन, तर योग्य व्यक्तिलाई पार्टीले मन्त्री बनाउन सिफारिस गर्दैछ ।’

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















