महेन्द्र राय यादव र रामकुमार राईले लिए शपथ

नवलपुर टुडे


काठमाडौं, पुस ८ । प्रतिनिधि सभाका नवनिर्वाचित २ सांसद महेन्द्र राय यादव र रामकुमार राईले पनि शपथ लिएका छन् । बिहीबार सपथ लिन छुटेका यादव र राईले आज संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराबाट सपथ लिएका हुन् ।
सचिवालयमा रहेको मानव अधिकार समितिको हलमा शपथ गराइएको हो । यादवको नागरिकतामा रहेको उमेरसम्बन्धी समस्याका कारण बिहिबार उनले सपथ लिएका थिएनन् भने राई प्लेन उडानमा ढिलाई भएका कारण सपथका लागि छुटेका थिए ।
यस्तै एकीकृत समाजवादीका नेता प्रेम आले र कांग्रेस सांसद माया राईले शपथ लिन बाँकी नै छ । आले पारिवारिक शोक तथा राई सुत्केरी भएका कारण शपथ लिएका छैनन् ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















