रोकियो कांग्रेसको संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रम

नवलपुर टुडे


काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक कार्यक्रम फेरि रोकिएको छ ।
आइतबार साँझ ५ बजे सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको व्यस्तता देखाउँदै कार्यक्रम आजलाई सारिएको थियो । सोमबार बिहान पार्टी मुख्यालय सानेपाबाट १०:३० मा देउवाले संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना नहुञ्जेलसम्मका लागि संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।


पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















