राजनीति

कांग्रेसले यो वर्षको दसैं तिहारमा चियापान नगर्ने(बिज्ञप्ती)

नवलपुर टुडे
२०७९ अशोज २१ | मध्यान्ह ०३:०६ बजे

काठमाडौ । नेपाली कांग्रेसले यो वर्षको दसैं र तिहारलक्षित चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसले हरेक वर्षको कोजाग्रत पूर्णिमाका दिनमा चियापानको आयोजना गर्ने गरेको थियो ।

यो वर्ष सोहि दिन मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन भएकाले चियापानको कार्यक्रम नराखेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

photo 2022 10 07 15 04 32

कमेन्टहरु