Opens in a new tab

राप्रपा तनहुँद्वारा एक दिने प्रशिक्षण सम्पन्न

नवलपुर टुडे

29Shares
dida bag ad

दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँले जिल्ला स्तरीय एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका अध्यक्ष पञ्जाराम गुरुङले संघीयता नेपालको हितमा नरहेको यसले टुक्रा टुक्रामा विभाजन गरिएको बताए । नागरिक्ता विद्येयक समेत नेपालको हितमा नरहेको गुरुङले छ।

केन्द्रीय सदस्य गौमाया, केन्द्रीय सल्लाहकार एवं बलराम तिवारी, गण्डकी प्रदेश सचिव प्रदेश प्रशिक्षण प्रमुख वरुणविक्रम, प्रदेश पर्वत पौडेल, प्रदेश चन्द्रावती पन्थ, प्रदेश सीता थापा , बिष्णुभक्त खनाल र जिल्ला अध्यक्ष विनोद घर्ती लगायत कार्यकर्ताहरुको सहभागी सहभागी रहेको थियो ।