कांग्रेसबाट रुपन्देही– ५ मा भरत शाह दम्पती सिफारिस

नवलपुर टुडे


बुटवल । रुपन्देही–५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेपाली कांग्रेसबाट भरत शाह र उनकी श्रीमती अनिता शाह सिफारिस भएका छन् । सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह प्रत्यक्षतर्फ र अनिता समानुपातिकतर्फ महिलाबाट सिफारिस भएकी हुन् ।
प्रत्यक्षमा भरत शाहको नाम मात्रै सिफारिस भएको छ भने समानुपातिकमा अनितासहित १४ जना सिफारिस भएका छन् ।
यस्तै प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ विष्णु पोखरेल, देवीप्रसाद कंडेल र लक्ष्मी चौधरी तथा समानुपातिकमा रामबहादुर थापा र शारदा गौतम सिफारिस भएको क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले यस अनलाईनलाई जानकारी दिए ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















