राजनीति

डडेलधुराबाट प्रधानमन्त्री एवम शेरबहादुर देउवा सर्वसम्मत चयन

नवलपुर टुडे
२०७९ भदौ १६ | मध्यान्ह ०६:०५ बजे

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट सर्वसम्मत भएका छन्।

एकमात्र क्षेत्र रहेको डडेलधुराबाट उनी सर्वसम्मत भएको कांग्रेस नेताहरुले जानकारी दिएका छन् । डडेलधुराको प्रदेश क र ख क्षेत्रीय समितिलाई देउवालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो।

‘नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले देउवालाई सर्वसम्मत रुपमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो छ,’ डडेलधुराका एक नेताले भने।

डडेल्धुरामा देउवाले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन्।

कमेन्टहरु