काठमाडौंमा गएराती चितुवाको आक्रमणबाट एकै परिवारका पाँच जना घाइते

नवलपुर टुडे


काठमाडौं, असार ३० । काठमाडौंको नागार्जुन नगरपालिका – ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् ।
राती एक बजे हर्सनखोलाका ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेर आक्रमण गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । चितुवाको आक्रमणबाट भट्टराईका घरका पाँच जना सदस्य घाइते भएको उनले बताए ।
घाइतेहरूको काठमाडौको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइते पाँचै जनाको शरिरका विभिन्न अंगमा चितुवाले चिथोरेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















