भरतपुर विमानस्थलको टावरनजिक एकाबिहानै आगलागी

नवलपुर टुडे


चितवन । भरतपुर विमानस्थलको टावरनजिकै आइतबार बिहान आगलागी भएको छ ।
आगलागी नियन्त्रणमा लिएको र टावरमा कुनै नोक्सानी नभएका कारण उडान र अवतरणमा कुनै बाधा नहुने चितवन प्रहरीले जनाएको छ । आइतबार बिहान पौने ४ बजेतिर टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासि आगो लागेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावर सुरक्षित रहेको र सेवा सञ्चालन हुने डीएसपी अधिकारीले बताए । आगो १० मिनेटभित्रै निभाइएको उनले जानकारी दिए ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















