मुख्य समाचार

सशस्त्र प्रहरी बलको ३७ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूची)

नवलपुर टुडे
२०७९ असार ६ | बिहान १०:०३ बजे

काठमाडौं, असार ६ । सशस्त्र प्रहरी बलका ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको गत असार ५ गतेको निर्णयानुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले ऐ. नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ (सात) दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

photo 2022 06 20 10 14 19

photo 2022 06 20 10 14 20

photo 2022 06 20 10 14 22

कमेन्टहरु