मुख्य समाचार

हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णय फिर्ता, अब शनिबार मात्र बिदा

नवलपुर टुडे
२०७९ जेष्ठ २३ | मध्यान्ह ०७:०२ बजे

काठमाडौं, जेठ २३ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले यसअघि परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो । अब असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने बताईएको छ ।

कमेन्टहरु