Opens in a new tab

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

नवलपुर टुडे

399Shares

सारांश

  • इलामको कन्याममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ सुरु हुँदैछ।
  • पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले चिया महोत्सवको आयोजना गरिएको हो।
  • सो महोत्सव सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा हुँदैछ।
dida bag ad

इलाम । इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदैछ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा सूर्योदय नगरपालिकास्थित कन्याममा महोत्सव सुरु हुँदैछ।