छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

रासस

सारांश
- गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको गहिरो सम्बन्ध उजागर गर्ने बताएका छन्।
- उनले जल, जमिन र सूर्यसँग जोडिएको यो पर्वले प्रकृतिप्रतिको सम्मान र आस्था प्रतिबिम्बित गर्ने उल्लेख गरेका छन्।
- छठले राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भाव अभिवृद्धि गर्दै मुलुकमा शान्ति प्रवर्द्धन गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

पाेखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पुर्याउने बताएका छन् ।
छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृति प्रतिको सम्मान र आस्थालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेका छन ।
छठ पर्वले राष्ट्रिय एकता, अखण्डता र सामाजिक मेलमिलाप कायम राख्दै मुलुकमा शान्ति र अमनचयन प्रवर्द्धन गर्न प्रेरणा दिने विश्वास सन्देशमा प्रदेश प्रमुख भट्टले व्यक्त गरेका छन् ।

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
अरुपनि पढ्नुहोस
सबै
सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

अस्ट्रेलियामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड
















