Opens in a new tab

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

नवलपुर टुडे

2.3KShares

सारांश

  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धಿಯ शुभकामना व्यक्त गर्नुभएको छ।
  • उहाँले आफ्नो शुभकामना सन्देशमार्फत बहुजातीय र बहुसांस्कृतिक समाजमा मौलिक चाडपर्वहरूको संरक्षण तथा संवर्द्धन गर्नु सबैको साझा दायित्व भएको औंल्याउनुभएको छ।
  • प्रदेश सरकार सबै जातजाति, धर्म र संस्कृति, परम्पराको संरक्षण गर्न तथा विविधताबीचको एकतालाई सुदृढ बनाउन सधैँ प्रतिबद्ध रहेको उहाँले दोहोर्‍याउनुभएको छ।
dida bag ad

विराटनगर  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।

यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजमा मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व भएको बताएका छन् ।

सन्देशमा उनले कोशी प्रदेश सरकार सबै जातजाति, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा विविधताबीचको एकता सुदृढ गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

अरुपनि पढ्नुहोस

सबै

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

२०८३ कार्तिक ३० | मध्यान्ह ०२:०७ बजे

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?

२०८३ कार्तिक ३० | मध्यान्ह १२:०७ बजे

विपन्नको उपचार गर्न महायज्ञ

२०८३ कार्तिक ३० | मध्यान्ह १२:०७ बजे