Opens in a new tab

एनपिएल तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख पाउने

नवलपुर टुडे

299Shares

सारांश

  • नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
  • प्रतियोगिताको उपविजेताले ८० लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
  • चौथो स्थान हासिल गर्ने टोलीका लागि ३० लाख रुपैयाँ पुरस्कार राशि निर्धारण गरिएको छ।

काठमाडौं, कार्तिक ८ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको पुरस्कार राशिबारे औपचारिक जानकारी दिएको हो। क्यानका अनुसार प्रतियोगिताको उपविजेताले ८० लाख रुपैयाँ हात पार्नेछ।

त्यसैगरी, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

भारतको अरुणाचलमा झडप, ४० प्रहरी घाइते

२०८३ कार्तिक ८ | मध्यान्ह ०४:०७ बजे

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको पूजा अर्चना

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

बैतडीमा भूकम्पको धक्का

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

रौतहटमा नेकपा एमालेको जागरण अभियान

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्यो

२०८३ कार्तिक ८ | बिहान ११:०७ बजे