कपिलवस्तुको गणेशपुर प्रहरीले १ लाख मुल्य बराबर कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट
धर्मेन्द्र कुमार कुर्मी

सारांश
- कपिलवस्तुको बेडमऊगाउँबाट भारतबाट अवैधरुपमा नेपाल ल्याइएका १ लाख कुखुराका चल्ला प्रहरीले नियन्त्रणमा लिएको छ।
- विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले राति २ बजे चल्ला र ओसारपसारमा प्रयोग भएका बाइकहरू बरामद गरेको हो।
- प्रहरी गस्ती टोलीलाई देखेपछि तस्करहरू चल्ला छाडेर फरार भएको र नियन्त्रणमा लिइएका सबै चल्लाहरू नष्ट गरिएको छ।
कपिलवस्तु । भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएका १ लाख मुल्य बराबर कुखुराका चल्ला आज प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेका छन् । प्रहरीले ठूलो सङ्ख्यामा प्रतिबन्धित भारतीय कुखुराको चल्ला नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय गणेशपुर प्रहरी टोली बेदमउ गाउँ राति २ बजे १ लाख मुल्य बराबर भारतीय चल्ला र बाइक नियन्त्रणमा लिएको हो । सीमावर्ती भारतीय अवैधरूपमा तस्करले प्रतिबन्धित भारतीय कुखुराका चल्ला भित्र्याइरहेको विशेष सूचनाको आधारमा उक्त चल्ला नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।
नियन्त्रणमा लिइएका चल्ला गणेशपुर प्रहरी कार्यालयले नष्ट गरेको जनाएको छ। चल्ला तस्कर भने प्रहरी गस्ती टोलीलाई देख्नासाथ चल्ला छोडेर भाग्न सफल भएको प्रहरीले बताए।

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति
अरुपनि पढ्नुहोस
सबै
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान
















