ऊर्जामन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभार

नवलपुर टुडे

सारांश
- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको अतिरिक्त कार्यभार तोकिएको छ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल दुवै जना विदेश भ्रमणमा रहेका कारण प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई उक्त जिम्मेवारी दिएका हुन्।
- अर्थमन्त्री वाग्ले विश्व बैंकको निमन्त्रणामा अमेरिका भ्रमणमा छन् भने परराष्ट्रमन्त्री खनाल जलवायु परिवर्तनसम्बन्धी बैठकमा सहभागी हुन फिजी गएका छन्।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभार तोकिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यभार तोकेका हुन् ।
अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिकाको भ्रमणमा छन् । साथै जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठक (‘प्रि-कोप लिडर्स इभेन्ट’) मा सहभागी हुनका लागि परराष्ट्रमन्त्री खनाल फिजी भ्रमणमा छन् ।

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
अरुपनि पढ्नुहोस
सबै
नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय

रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
















