कोशी प्रदेश

सुनसरीमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु अन्त्य

नवलपुर टुडे
२०८३ साउन १२ | बिहान १०:०४ बजे

सुनसरी । सुनसरीमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ०९:१५ बजेदेखि कर्फ्यु हटाउँदै अवस्था सामान्य बन्दै गएको जनाएको छ।

देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कर्फ्यु लगाइएको थियो। घटनामा गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

758499207 4106447289646061 8529647279452351181 n 1SVF780JB7

 

कमेन्टहरु