भरतपुर महानगरभित्र रहेका ५६ कृषक समूह र सहकारीलाई अनुदानमा कृषि औजार वितरण

रासस
29


चितवन, पुस १५। भरतपुर महानगरपालिकाभित्र रहेका ५६ कृषक समूह र सहकारीलाई कृषि कार्यमा प्रयोग हुने औजार अनुदानमा वितरण गरिएको छ । महानगरपालिकाको ५० प्रतिशत अनुदानमा ती संस्थालाई ७७ वटा उपकरण प्रदान गरिएको हो ।
नगर प्रमुख रेनु दाहालका अनुसार कर्न सेलर २८ थान, मकै रोप्ने मेसिन १३ थान, चापकटर १३ थान, रिपर आ थान, मिनि टेलर सात थान हस्तान्तरण गरिएको छ । यस्तै थेसर दुई थान, आठर (गहुँ, तोरीमा प्रयोग हुनें) रोटाभेटर, कुटानी मिल, पावर टेलर, डिजिटल काटा हाइरो एक/एक थान प्रदान गरिएको छ । महानगरले १२ प्रकारका उपकरणमा रु २० लाख ६६ हजार अनुदान प्रदान गरेको हो

जुवातासको खालबाट ४९ जना पक्राउ
२०८३ मंसिर ५ | मध्यान्ह ०६:०८ बजे

संविधानले व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : प्रचण्ड
२०८३ मंसिर ५ | मध्यान्ह ०६:०८ बजे

सुदूरपश्चिमलाई एनपीएलको उपाधि जित्न १५६ रनको लक्ष्य
२०८३ मंसिर ५ | मध्यान्ह ०६:०८ बजे

शिखर वार्ताले मक्ख ट्रम्प, तर चीनले बढायो कूटनीतिक र रणनीतिक प्रभाव
२०८३ मंसिर ५ | मध्यान्ह ०५:०८ बजे

मधेसको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
२०८३ मंसिर ५ | मध्यान्ह ०५:०८ बजे
अरुपनि पढ्नुहोस
सबै
कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण
२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे

२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल
२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु
२०८३ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे












