सुदूरपश्चिमलाई एनपीएलको उपाधि जित्न १५६ रनको लक्ष्य

नवलपुर टुडे

सारांश
- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पाँचौँ विकेट गुमाएको छ।
- कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनीले १६.२ ओभरमा सन्दीप जोरालाई चौथो रनको व्यक्तिगत स्कोरमा गुमाएको हो।
- सुदूरपश्चिमका बलर स्कट कुगेलेइनको बलमा सन्दीपलाई कप्तान दीपेन्द्रसिंह ऐरीले क्याच आउट गरेका हुन्।

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पाँचौँ विकेट गुमाएको छ ।
शनिबार (मंसिर ५) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले १६.२ ओभरमा पाँचौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको हो ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले उनलाई क्याचको सिकार बनाए । स्कटविरुद्ध सन्दीपले सटको प्रयास गर्दा मिडअफमा रहेका कप्तान दीपेन्द्रसिंह ऐरीले सहजै क्याच गरेका थिए । सन्दीप चार रन बनाएर पभेलियन फर्किए ।

शिखर वार्ताले मक्ख ट्रम्प, तर चीनले बढायो कूटनीतिक र रणनीतिक प्रभाव

मधेसको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण


बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल
अरुपनि पढ्नुहोस
सबै
भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

चुनावमा सामाजिक सञ्जालको प्रयोगलाई बढाउन प्रचण्डको सुझाव

विजयनगरमा माता सरस्वतीको मन्दिर निर्माणका लागि शिलान्यास
















