एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

रासस
29


काठमाडौँ, मंसिर २२ । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।

राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती
२०८३ कार्तिक १८ | बिहान ०९:०७ बजे

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर
२०८३ कार्तिक १८ | बिहान ०९:०७ बजे

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या
२०८३ कार्तिक १८ | बिहान ०९:०७ बजे

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ
२०८३ कार्तिक १८ | बिहान ०९:०७ बजे

२०८३ कार्तिक १८ | बिहान ०७:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
विशेष गाउँसभाबाट थप बजेट विनियोजन
२०८३ कार्तिक १८ | बिहान ०७:०७ बजे

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
२०८३ कार्तिक १८ | बिहान ०६:०७ बजे

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड
२०८३ कार्तिक १८ | बिहान ०६:०७ बजे

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
२०८३ कार्तिक १८ | बिहान ०६:०७ बजे












