तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते

रासस

बागमती, असोज ६। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिकै आज दिउँसो तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना यात्रु घाइते भएका छन् ।
चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना६ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको र सो ट्रक अनियन्त्रित भई काठमाडाँैबाट बारातर्फ आउँदै गरेको ना७ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करलाई ठक्कर दिई दुर्घटना हुँदा बस र ट्रकमा सवार गरी ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

एनपिएल तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा

एनपिएल तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख पाउने

भारतको अरुणाचलमा झडप, ४० प्रहरी घाइते

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको पूजा अर्चना

अरुपनि पढ्नुहोस
सबै
रौतहटमा नेकपा एमालेको जागरण अभियान

सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्यो

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

जनकपुरधाममा ससुराली गएर श्रीमतीको हत्यापछि आत्महत्या, छोरा घाइते
















