प्रेस चौतारी अर्घाखाँचीको अध्यक्षमा नवीन केसी

नवलपुर टुडे


काठमाडौं । प्रेस चौतारी नेपाल अर्घाखाँचीको सातौँ जिल्ला अधिवेशनले नवीन केसीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा सिद्धार्थ केसी र महिला उपाध्यक्षमा करिष्मा खनाल निर्वाचित भएका छन् । अधिवेशनबाट सचिवमा नवीन रसाइली निर्वाचित भएका छन् । सहसचिव लक्ष्मी खनाल र कमला परियार निर्वाचित भएका छन् । कोषाध्यक्षमा प्रकाश प्युठानी चुनिएका छन् ।
सदस्यहरूमा क्रमशः चन्द्र पाण्डे, किरण खनाल, हिमाल पौडेल, रमेशकुमार थापा, कमलप्रसाद भुसाल, केशव पन्थी, सम्झना ज्ञवाली, रिना सुनार र कोपिला आचार्य निर्वाचित भएका छन् । यसै गरी केन्द्रीय प्रतिनिधिमा शोभाखर पन्थी, वसन्त श्रेष्ठ र वसन्त श्रेष्ठ, भगवता पाण्डे निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिहरूमा माया पन्थ, माधव वेल्वासे र सविता आचार्य चुनिएका छन् ।

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
अरुपनि पढ्नुहोस
सबै
नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

















