त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ

नवलपुर टुडे


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौंबाट बंगलादेशको ढाका जाँदै गरेका भारतीय नागरिक ४४ वर्षीय मोहम्मद निजामुद्दिनलाई पेस्तोलसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
उनी आज अपरान्ह काठमाडौं हुँदै बंगलादेश जाँदै थिए । उनी हिमालयन एयरलाइन्सको उडानबाट बिहीबार दिउँसो बंगलादेश जाँदै दिए । उनीबाट बरामद हतियारको परीक्षण गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















