Opens in a new tab

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

नवलपुर टुडे

315Shares

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेका छन्।
  • पूजाअर्चना पश्चात राष्ट्रपति पौडेलले पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरेका छन्।
  • सो अवसरमा राष्ट्रपतिलाई स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए।
dida bag ad

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे