मन्त्रिपरिषद् बैठक बस्दै

नवलपुर टुडे

सारांश
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बुधबार दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।
- यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो जसमा विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको थियो।
- मंगलबारको बैठकले प्रेस काउन्सिल ऐन र केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बुधबार पनि बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो। मंगलबारको बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
अरुपनि पढ्नुहोस
सबै
काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय
















